नियम ४
दर्ताको निमित्त प्राथमिकता
संघको दर्ताको लागि एकभन्दा बढी निवेदन परेमा रितपूर्वक दर्ता भएको पहिलो निवेदनलाई प्राथमिकता दिइनेछ ।
सहकारी नियमावली, २०४९